भुँडीपुराण प्रकाशनको “साबिती बयान” राम विनयद्वारा तयार पारिएको संस्मरण संग्रह हो ।
यो निबन्ध/अनुभूति सँगालोमा लेखकले साहित्य एवम् बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा भोग्नुपरेका उतारचढावहरू रेखाङ्कित छन् ।
यस संस्मरण संग्रहभित्र तेह्रवटा संस्मरणात्मक निबन्धहरू संग्रहीत छन् ।
यी संस्मरणहरूमा प्रस्तुत विषय, सन्दर्भ, घटना र चरित्रहरूलाई लेखकले विभिन्न उपशिर्षकमा बाँडेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937747882 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | राम विनय |