भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो ।
यस पुस्तकभित्र जम्मा बाह्र बालकविताहरू रहेका छन् ।
यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन् ।
बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन् ।
फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747899 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हेमनाथ घिमिरे |