नोबेल पुरस्कारको इतिहास

Price:

NPR 300.00


नोबेल पुरस्कारको इतिहास

भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलको जन्म स्वीडेनको राजधानी स्टकहोममा २१ अक्टोबर १८३३ मा भएको थियो । उनले कुनै विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरी प्रमाणपत्र प्राप्त गरेका थिएनन्, तापनि पेरिस र अमेरिकामा विशेष अध्ययन गरी एक इन्जिनियर र रसायनशास्त्रका ज्ञाता भएका थिए ।

उनको मृत्युपछि उनैको मन्जुरीनामा बमोजिम नोबेल पुरस्कारको स्थापना गरियो । सन् १९०१ देखि हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, औषधी विज्ञान, साहित्य र शान्तिमा गरी पाँच विधामा नोबेल पुरस्कार दिँदै आएकोमा सन् १९६९ देखि अर्थशास्त्रमा पनि पुरस्कार दिने व्यवस्था गरी छवटा नोबेल पुरस्कारको वितरण गर्न थालियो ।

यही पुरस्कारको अहिलेसम्मको इतिहास यस पुस्तकमा समावेश गरिएको छ ।

Book
ISBN 9789937747905
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) भिमलाल लामिछाने