गोविन्द गोठालेका कथाका नारी पात्र (समालोचना)

Price:

NPR 200.00


गोविन्द गोठालेका कथाका नारी पात्र (समालोचना)

भुँडीपुराण प्रकाशनको “गोविन्द गोठालेका कथाका नारी पात्र” निनीरेमा रुम्दाली राईद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गोविन्द गोठालेका कथाका नारी पात्र” निनीरेमा रुम्दाली राईद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।

यस कृतिभित्र नारी पात्रबारे अध्ययन गर्नुभन्दा पहिले गोठालेको जीवनी, व्यक्तित्व र कृतित्वबारे संक्षिप्त चर्चा गरिएको छ। गोठालेको शिक्षादीक्षा, जीवनका विविध पक्ष र व्यक्तित्वका बहुआयामिक पक्षबारे अध्ययन गरिएको छ ।

कवि, कथाकार, नाटककार, एकाङ्कीकार, उपन्यासकार गोठालेको परिचर्चा गर्दै उनको कथायात्रा, र प्रवृत्तिका बारे अध्ययन गरिएको छ ।

यस क्रममा बालमनोविज्ञान, अपराधमनोविज्ञान, यौनमनोविज्ञान र समाजमनोविज्ञानका दृष्टिले गोठालेका प्रवृत्ति प्रस्तुत गर्दै निचोड निकालिएको छ ।

Book
ISBN 9789937747912
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) निनीरेमा रुम्दाली राई