टेकु हिरासत (संस्मरण)

Price:

NPR 300.00


टेकु हिरासत (संस्मरण)

भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो ।

प्रस्तुत कृतिमा प्रतिबन्धका बिचमा लेखिएका विभिन्न शिर्षकका भावोत्तेजक अनुभूतिजन्य सामग्री समाविस्ट छन् ।

‘टेकु हिरासत’ शिर्षक पुस्तकले नेपाली साहित्यमा उर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई पक्रेको छ ।

यो पुस्तकको केन्द्रमा क्रान्तिकारी विचारधारा र मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ, जहान मार्क्सवादी विश्वदृष्टिकोणअनुसार संस्मरणात्मक कला भर्ने प्रयत्न गरिएको छ ।

यहाँ समाविस्ट संस्मरणहरू पढ्दै जाँदा हरेक पाठकले आफ्नै जीवनवृत्तको अनुभूति गर्नेछन् ।

Book
ISBN 9789937747929
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) खेम थपलिया