मोम्चो (कथा सङ्ग्रह)

Price:

NPR 380.00


मोम्चो (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो ।

NPR 380.00 380.0 NPR NPR 380.00

NPR 380.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो ।

प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ ।

आफ्नै भाषा, संस्कृति, भूगोल भए पनि कठिन भीरपाखातिर अशिक्षा र अज्ञानको घुम्टो ओढेर जीवन गुजार्ने चेपाङ बन्धुबान्धवहरू प्रकृतिको सहारामा अन्धकार युगभित्र हिंड्दै छन् ।

समाजले कति देख्तै छ, थाहा छैन । तर अब सबै बदल्नुपर्ने बेला आएको छ ।

Book
ISBN 9789937747950
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) वसन्त पराजुली