श्वेत पर्वत (नियात्रा)

Price:

NPR 490.00


श्वेत पर्वत (नियात्रा)

भुँडीपुराण प्रकाशनको “श्वेत पर्वत” विष्णु प्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “श्वेत पर्वत” विष्णु प्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो ।

यस नियात्रामा दुर्लभ हिमाली दृश्यावलीका विवरण छ, हिमाल आरोहणको इतिहास छ, हिमालबारे विदेशीहरूले गरेका अध्ययन, अनुभव र टिप्पणीका प्रसङ्ग छन्, नेपाल र विश्वलाई हिमालयको महत्त्वको बेलिबिस्तार छ, हिमाली तीर्थको वैदिक र पौराणिक महत्त्वको चर्चा छ, कवितात्मक वर्णन र उद्गार छन्, इतिहास पुराण मिथक र लोक साहित्यको जानकारी छ, हिमाली जातिको परिचय छ, नजिकैबाट देखिने नेपाली जाति जातिको सरल र निश्छल जीवनको स्वाद छ अनि भन्ज्याङ, हिमनदी, नदी, पहिरा, अप्ठ्यारा बाटा, विकट भिर, जन्तु, वनस्पति, प्राकृतिक दृश्यावली, अत्यन्त जाडो र पाइलैपिच्छेको रमणीयता, किर्ति र ज्यान जाने खतराका लगत जस्ता कुरा नियात्राकारले साँधेका छन् ।

Book
ISBN 9789937747998
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) विष्णुप्रसाद शर्मा पराजुली