भुँडीपुराण प्रकाशनको “कलियुगकी राधा” सरस्वती शर्मा (सुवेदी)द्वारा तयार पारिएको उपन्यास हो ।
प्रस्तुत कृतिमा प्रेम के हो भन्ने कुराको निचोड निकाल्न खोजिएको छ ।
लेखकका शब्दमा “मानव जीवनमा उचालिने, पछारिने र बसालिने क्रम हुन्छ । यहाँ पनि त्यस्तै छ कि ! तीनै विषयवस्तु पस्किन खोजेकी छु । सबै पात्रहरू काल्पनिक हुँदाहुँदै पनि घटनाक्रम भने यथार्थ नै होइनन् भन्न नमिल्ला । कतिपय घटनाक्रम काल्पनिक भएता पनि । कतिपय देखे भोगेका घटनाहरू समावेश गरिएका छन् ।”
| Book | |
|---|---|
| ISBN | 9789937772006 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | सरस्वती शर्मा (सुवेदी) |