एक सम्बोधन समयमाथि (निबन्ध सङ्ग्रह)

Price:

NPR 400.00


एक सम्बोधन समयमाथि (निबन्ध सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।

NPR 400.00 400.0 NPR NPR 400.00

NPR 400.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।

प्रस्तुत कृतिको केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई संक्षिप्त रूपमा यसप्रकार देखाइन्छ:

१. प्रक्रितिप्रतिको तीव्र अनुराग, ग्राम्य संस्कृतिप्रतिको तीव्र सम्मोहन, ग्राम्य कृषिजीवनका वैभवको महिमा गान र पर्यावरणीय चेतना ।

२. मान्छेभित्रका चेतन – अचेतना, अस्तित्वबोध, आत्मचेतनता, आत्मप्रकटीकरण र वैयक्तिक तथा सामाजिक राजनीतिक जीवनका भोगाइ र अनुभूतिको निश्छल प्रकटीकरण ।

३. समयबोध, समाजबोध, परिवर्तित राजनीतिक तथा समसामयिक सन्दर्भका साथै राष्ट्रप्रेमको अभिव्यक्ति र देशप्रेम तथा मातृप्रेमका बीचको समीकरण ।

४. मानवसभ्यता, विश्वचेतना, अतीतप्रतिको गौरवबोध र भविष्यदृष्टि तथा कतिपय निबन्धमा दार्शनिक चेतनाको समेत अभिव्यक्ति ।

५. प्राकृतिक प्रकोपका दारुण अवस्था, प्रकृतिका सौम्य र रौद्र दुवै रूपावास्थाको चित्रणका साथै तज्जन्य अनुभूतिको अभिव्यक्ति ।

६. कोरोनाको सन्त्रास, त्यसले विश्वमानव समुदाय र नेपाली जीवन तथा समाजमा पारेको प्रतिकूल प्रभावको अभिव्यक्ति ।…

Book
ISBN 9789937772037
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दीनानाथ शर्मा