दर्शन, शिक्षा र आचरण

Price:

NPR 360.00


दर्शन, शिक्षा र आचरण

भुँडीपुराण प्रकाशनको “दर्शन, शिक्षा र आचरण” डा. खगराज बरालद्वारा तयार पारिएको कृति हो ।

NPR 360.00 360.0 NPR NPR 360.00

NPR 360.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “दर्शन, शिक्षा र आचरण” डा. खगराज बरालद्वारा तयार पारिएको कृति हो ।

यस पुस्तकमा दर्शन, शिक्षा र आचरण सम्बन्धी विषय केलाइएको छ ।

सदाचार, निष्ठा जस्ता गुणहरू विकासमा विद्यालयको कस्तो भूमिका रहनुपर्दछ भन्ने विषय पनि यस पुस्तकमा समाविष्ट छ ।

यस पुस्तकमा समावेश लेखहरूले शिक्षा क्षेत्रसहित दर्शन विशेषगरी हिन्दु दर्शन र हिन्दु दर्शनमा आधारित शास्त्रका विषयवस्तुमा रूचि राख्ने पाठकहरूलाई निश्चय पनि नयाँ स्वाद दिने नै छ ।

विश्वविद्यालयका विद्यार्थीहरू, अध्ययन अनुसन्धानमा संलग्न हुने महानुभावहरू, शिक्षाको प्रबन्ध सम्बन्धमा नीतिगत, सैद्धान्तिक तथा व्यावहारिक जानकारी उपलब्ध गराउने कुरामा हामी विश्वश्त छौं ।

Book
ISBN 9789937772068
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. खगराज बराल