भुँडीपुराण प्रकाशनको “पाइलाहरू” हरि खनालद्वारा तयार पारिएको ऐतिहासिक कथासङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरूसँग सम्बन्धित रहेको छ ।
कथाकारले यहाँ प्रस्तुत गर्नुभएका कुल छब्बीस कथाहरू इतिहासका वीरता, बलिदान, स्रद्धा, विश्वास, हत्या, विश्वासघात, संका, राजनीतिक दाउपेच आदि इत्यादिको परिवेशसँग सम्बन्धित छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772129 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |