भुँडीपुराण प्रकाशनको “एकादेशमा” हरि खनालद्वारा तयार पारिएको लोककथासङ्ग्रह हो ।
लोककथा लोकसाहित्यको प्रख्यात विधा हो । लोकजीवनमा एकले अर्कोलाई सुनाउँदै आएका कथाहरू नै लोककथा हुन् ।
यस्ता कथाहरूमा प्रचुर रूपमा धार्मिक र सांस्कृतिक रस प्रवाहित हुन्छ । यी कथाहरूमा बग्ने बौद्धिकतामा पनि पाठकलाई आनन्दुभूति हुन्छ ।
प्रस्तुत कथाहरू लेखकले बाल्यकालदेखि प्रौढकालसम्म आर्जन गरेका संकलन हुन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772136 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |