भुँडीपुराण प्रकाशनको “मिलिजुली झिलिमिली” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।
यस सङ्ग्रहका कविताहरू पहिले नै विभिन्न पत्रपत्रिकामा छापिएका हुन् । अहिले छरिेएर रहेका कविताहरूलाई एकै ठाउँ बटुलेर प्रकाशन गरिएको छ ।
यी कविताहरूले सम्पूर्ण पाठकलाई अवश्य पनि केही ज्ञान, केही स्वाद, केही मार्गदर्शन गर्नेछन् भन्ने आशा हामीले लिएका छौँ ।
| Book | |
|---|---|
| ISBN | 9789937772198 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | ज्ञाननिष्ठ ज्ञवाली |