भुँडीपुराण प्रकाशनको “श्रमिक बरालका फुटकर रचना” साहित्यकार श्रमिक बरालले पचासको दशकमा लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी तयार पारिएको पुस्तक हो ।
यसमा लेखकले आफ्ना अनुभूति गरेका तत्क्षणलाई आफ्ना सिर्जनामा प्रतिविम्बित गर्न कविता, कथा र लघुकथालाई साधनका रूपमा लिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772228 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | श्रमिक बराल |