इतिहासको यथार्थ र वर्तमान अवस्था
 (२००७ सालका जिवित योद्धाको संस्मरण)

Price:

NPR 300.00


इतिहासको यथार्थ र वर्तमान अवस्था (२००७ सालका जिवित योद्धाको संस्मरण)

भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।

पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले क्रान्ति सकिएपछि श्री ५ महाराजाधिराजको दर्शन गर्नुभयो । दर्शन गर्दा ‘अब सबै काम सकियो । राणाहरूको सरकार गयो । काठमाडौँमा रहेका राणाहरूका शालिकलाई जम्मा गरेर एक ठाउँमा राख्नु बेस होला’ भनेर बिन्ती गर्दा श्री ५ बाट ‘होइन सभापति! हामीले के-कस्तो विचार राख्नुपर्छ भने जुन समयमा जसले जे-जस्तो गर्दै आएका छन्, त्यो त्यस्तै राखिदियो भने देख्नेले देख्छन् । यस्तो भएको रहेछ भन्ने थाहा हुन्छ । हामीले मात्र थाहा पाएर के हुने हो?’ हुकुम हुँदा मलाई के भयो होला? राजाहरूको यस्तो विचार हुँदोरहेछ भनेर मातृकाप्रसाद कोइराला आफैँ अचम्मको कुरा गर्नुहुन्थ्यो ।”

Book
ISBN 9789937772235
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) चिन्तबहादुर बस्नेत