विदुर नीति

Price:

NPR 280.00


विदुर नीति

भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।

NPR 280.00 280.0 NPR NPR 280.00

NPR 280.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।

दुर्योधनको जिद्दी र दुष्टतापूर्ण गतिविधिको कारण हस्तिनापुरको राजपरिवारको सुख-शान्ति छिनिसकेको थियो । मर्यादा टुटिसकेको थियो । धृतराष्ट्र चिन्ताले ग्रस्त भइसकेका थिए । न्याय नपाएको कारण पाण्डवले पनि युद्धको धम्की दिइरहेका थिए । भगवान् कृष्णले उनीहरूको साथ दिने निर्णय गरिसकेका थिए । यो सबैको कारण दुर्योधनको हठ थियो ।

यही भयावह स्थितिमा जब धृतराष्ट्र रातको अन्धकारमा आफ्नो एक्लोपनसित जुधिरहेका थिए, तब उनले मानसिक शान्ति पाउने उद्देश्यले परम नीतिवान् एवं धैर्यवान् विदुरलाई याद गरे । महात्मा विदुरले यस अवसरमा धृतराष्ट्रसित भनेको वचनलाई महाभारतमा ‘विदुर नीति’ को नामले जानिन्छ । महाभारतको आठ अध्यायमा विदुर नीतिको लोक कल्याणकारी प्रसङ्ग व्याप्त छ ।

Book
ISBN 9789937772259
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) अनुवादः दिपेन्द्र शाह