बाँसैबाँस (तथ्य पुस्तक)

Price:

NPR 130.00


बाँसैबाँस (तथ्य पुस्तक)

भुँडीपुराण प्रकाशनको “बाँसै बाँस” छायादत्त न्यौपानेद्वारा तयार पारिएको जानकारीमूलक पुस्तक हो ।

NPR 130.00 130.0 NPR NPR 130.00

NPR 130.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बाँसै बाँस” छायादत्त न्यौपानेद्वारा तयार पारिएको जानकारीमूलक पुस्तक हो ।

बाँस जीवनोपयोगी वनस्पति हो । यसले मानिसलाई जीवन निर्वाहमा सदैव सहयोग गरिरहेको हुन्छ ।

प्रस्तुत बाँसै बाँस नेपाली सामाजिक परम्पराले हुर्काई ल्याएका बाँसे उपकरणसित पाठकवृन्दलाई परिचित गराउने लक्षअनुरुपको फरक सोचबाट तयार भएको हो ।

यसमा गरिएको नेपाली जनजीवनमा प्रयोग हुँदै आएका परम्परागत मौलिक उपकरणहरूको सामान्य परिचय दिने प्रयासले परम्परित ऐतिहासिक सम्पदाको संरक्षण/प्रवर्धनमा अलिकति सही भरिलो टेवा पुर्याउला भन्ने विश्वास हामीले लिएका छौँ ।

यसमा चर्चा पाएका पाठ र चित्रहरूबाट पूर्वपरिचित पाठक रमाउनेछन् भने यी रूप र प्रयोजनबारे सूचना नपाएका पछिल्लो पुस्ताका पाठकहरूमा एक प्रकारको जिज्ञासा उत्पन्न हुनेछ भन्ने विश्वास लिएका छौँ ।

Book
ISBN 9789937772280
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) छायादत्त न्यौपाने 'बगर'