भुँडीपुराण प्रकाशनको “ड्र्यागनहरू” दिपेन्द्र शाहद्वारा अनुवादित र प्रमोद प्रधानद्वारा सम्पादन गरिएको बालपुस्तक हो ।
यस पुस्तकले बालबालिकाहरूलाई विश्वका कुनाकुनामा रहेका शक्तिशाली ड्र्यागनहरूका बारेमा जानकारी दिई मनोरञ्जन प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।
यो पुस्तकमा रहेका ड्र्यागनहरूको कथा संसारका विभिन्न देशहरूका लोककथामा आधारित छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772372 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | अनुवादः दिपेन्द्र शाह |