भुँडीपुराण प्रकाशनको “रोकिँदै हिँड्दै” प्रतिक्षा रिजालद्वारा तयार पारिएको फुटकर रचनाहरूको सङ्ग्रह हो ।
लेखक प्रतीक्षा विविध विधामा एकदशक अघिदेखी कलम चलाइरहनु भएको छ ।
यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् ।
यस कृतिमा भएका रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ, अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ ।
विभिन्न कालखण्डमा छापिएका पत्रपत्रिकाहरूको नाम र मितिसमेत रचनामा उल्लेख गरिएकाले त्यो समय बुझ्न अवश्य पनि सहयोग पुग्ने छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772471 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | प्रतीक्षा रिजाल |