भुँडीपुराण प्रकाशनको “बिजुलीको क्यामरा” हरि खनालद्वारा तयार पारिएको सचित्र बालकथा हो ।
यस बालकथामा बिजुली नामक बाँदरको कथा एकदम सरल र रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागि अतिउपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772518 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |