भुँडीपुराण प्रकाशनको “खल्तीका कुरा चल्तीका सूत्र” छायादत्त न्यौपाने ‘बगर’द्वारा तयार पारिएको पुस्तक हो ।
यस सूत्रढड्डामा अन्तरिक्षका कुरा छेनन् । परमात्मा र मोक्षको प्रसङ्ग पनि छैन । यसमा त जलचर, थलचर, नभचर, उभयचर आदिलाई अवलोकन गरेर आएका नतिजा र व्यवहारलाई सार संक्षेपमा सूत्रबद्ध गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772556 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | छायादत्त न्यौपाने 'बगर' |