गुणरत्नमाला

Price:

NPR 150.00


गुणरत्नमाला

भुँडीपुराण प्रकाशनको “गुणरत्नमाला” पं जगन्नाथ उपाध्याय गुरागाञींद्वारा रचिएको धार्मिक पुस्तक हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गुणरत्नमाला” पं जगन्नाथ उपाध्याय गुरागाञींद्वारा रचिएको धार्मिक पुस्तक हो ।

जसरी श्रीमद्‌भगवद्‌गीतालाई कर्म, भक्ति र ज्ञानको त्रिवेणी भनिएको छ, त्यसरी नै सानो, नेपालीमा लिखित, पूर्वदेखि पश्चिमसम्मका पाठकमा डेढ सय वर्षअघिदेखि लोकप्रिय यस कृतिमा पानि बहुआयामिक विषयसामग्री समेटिएका छन् ।

यस पुस्तकमा कतिपय कविताले लोकव्यवहारमा सफल हुने सूत्रको बोध गराउँछन् भने कतिपय कविताले पुराण-इतिहासको उदाहरण दिएर मानिसलाई प्रेरित गराउँछन् ।

कतिपय कविता नितान्त धार्मिक साधनामा उत्प्रेरित गराउने खालका पनि छन् ।

Book
ISBN 9789937772594
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) पं जगन्नाथ उपाध्याय गुरागाञीं