भुँडीपुराण प्रकाशनको “पुतलीको बिहे” कविता पराजुलीद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।
कविता पराजुलीद्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका पुतलीको बिहे बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।
सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772631 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | कविता पराजुली |