भुँडीपुराण प्रकाशनको “हिँडे पुगिन्छ” जे.बी. दिपक अधिकारीद्वारा तयार पारिएको लघु उपन्यास हो ।
प्लटका लागि काभ्रेलाई चयन गरी नारी पात्रलाई केन्द्रमा राखेर यो पुस्तक तयार पारिएको छ ।
यस पुस्तकमा नारीको जीवनमा देखा पर्ने जटिल समस्याहरूको चित्रण गरिएको छ । नारीको व्यक्तिगत वेदना, सामाजिक परिस्थिति, नारीमाथि पुरूष समाजले गर्ने अन्याय तथा असमान व्यवहार र त्यसले निम्त्याएका समस्यालाई आख्यानभित्र राम्रोसँग प्रस्तुत गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772662 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | जे.बि. दिपक अधिकारी |