भुँडीपुराण प्रकाशनको “विचारधारात्मक सङ्घर्ष” इन्द्रमोहन सिग्देलद्वारा तयार पारिएको वैचारिक कृति हो ।
यस पुस्तकमा सम्मिलित रचनाहरू विभिन्न उपशिर्षकमा समेटिएका छन् ।
उक्त लेखहरूमध्ये अधिकांश लेखहरू विभिन्न मितिमा पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । ती मध्ये मूल प्रवृत्ति र तिनको सार यथावत् रहने गरी केही लेखहरूको शीर्षक र विषयवस्तुमा सामान्य परिमार्जन गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772679 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | इन्द्रमोहन सिग्देल |