भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग २)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।
यो पुस्तक शेक्सपियरका १९ नाटकहरूको कथा रुपान्तरण हो, जहाँ प्रेम-विछोड, त्याग-समर्पण, आशा-निराशा, घात-प्रतिघातका कहालिलाग्दा तर रोमाञ्चक कथा समेटिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772686 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | विलियम शेक्सपियर |