भुँडीपुराण प्रकाशनको “बेपत्ता सिपाही” चन्द्र कटुवालद्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तकबाट साभार, “जब लडाइँ चल्छ तब नचाहेर पनि सिपाहीका पाइला लम्कन्छन् रणभूमितर्फ । यो कति भयङ्कर हुन्छ भन्ने कुरा कैयौँ पुस्तासम्म छोडेका डोबहरूबाट पनि अनुमान लगाउन सकिन्छ । लडाइँमा मानिस मर्छ । चाहे त्यो ढुङ्गे युग होस् या आजको उत्तर आधुनिक युग ।”
| Book | |
|---|---|
| ISBN | 9789937772716 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | चन्द्र कटुवाल |