आम्दानीको ठाउँ (नाटक)

Price:

NPR 270.00


आम्दानीको ठाउँ (नाटक)

भुँडीपुराण प्रकाशनको “आम्दानीको ठाउँ” अलेक्सान्द्र ओस्त्रोब्स्कीद्वारा तयार पारिएको रुसी नाटक हो ।

NPR 270.00 270.0 NPR NPR 270.00

NPR 270.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आम्दानीको ठाउँ” अलेक्सान्द्र ओस्त्रोब्स्कीद्वारा तयार पारिएको रुसी नाटक हो ।

यो पुस्तकको नेपाली रुपान्तरण गोपीरमण उपाध्यायले गर्नुभएको छ ।

अलेक्सान्द्र ओस्त्रोब्स्की महान् रुसी नाटककार हुनुहुन्छ । उहाँकै समकालीन युवा साहित्यकार तथा विचारक निकोलाई दोब्रोल्यूवोवले ओस्त्रोब्स्कीका नाटकहरूमाथि गर्नुभएको समालोचनाले उहाँका नाटकहरूमा रहेको विशेषता स्वतः स्पष्ट हुन्छ ।

त्यसकारण रुसी महान् नाटककारको यो ‘आम्दानीको ठाउँ’ नाटकलाई नेपाली भाषामा रूपान्तर गरिएको छ ।

सामन्तवादको बिगबिगी बढटको रुसी समाजभित्रको भ्रष्टाचार अनाचार सदाचारको लडाइँ हो ।

आम्दानीको ठाउँको हाकिम भ्रष्टाचारी छ र उसँग त्यहाँ एउटा भ्रष्टाचारी समाज निर्माण भएको छ । यसलाई बूढो पुस्ताकाले ‘भगवान्‌को कृपा’ र ‘भाग्यको खेल’ भनेर सहज स्वीकार गरेको छ ।

यहि भ्रष्टाचारी समाजको सेरोफेरोमा घुमेको छ यो नाटक ।

Book
ISBN 9789937772723
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) अलेक्सान्द्र ओस्त्रोब्स्की