नेपाली कथा र कथाकार (समालोचना)

Price:

NPR 300.00


नेपाली कथा र कथाकार (समालोचना)

भुँडीपुराण प्रकाशनको “नेपाली कथा र कथाकार” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपाली कथा र कथाकार” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।

प्रस्तुत पुस्तकमा सैद्धान्तिक पक्षलाई अत्यन्त सरल भाषाशैलीमा लेखिएको छ । सैद्धान्तिक विश्लेषण सरल र स्पष्ट पनि छ । कथाको कालविभाजनलाई स्पस्ट ढङ्गबाट लेखिएको छ । कथाको विश्लेषण गर्दा सन्दर्भ र पात्रको विश्लेषणमा शैलीवैज्ञानिक पक्षलाई समेत लेखकले समेटेकाले नवीन शैलीलाई आत्मसात् गरेको देखिन्छ ।

Book
ISBN 9789937772808
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. वासुदेव गौतम