भुँडीपुराण प्रकाशनको “नाट्य परम्परा र माध्यमिक कालीन नाटक” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।
यो पुस्तक लामो समयसम्म विश्वविद्यालय र तदन्तर्गतका क्याम्पसहरूमा शिक्षण प्रशिक्षण गर्दा सँगालेका अनुभूति अन्तर्दृष्टि र विशिष्ट ज्ञानलाई सम्मिलित गरी भाषाविज्ञान, भाषाशिक्षण र साहित्यका विविध विधा र विशेषतः समालोचना विधामा विविध कृति सिर्जना गरी प्रसिद्ध हुनुभएका डा. वासुदेव गौतमले तयार पार्नुभएको अनुसन्धानपरक समालोचनात्मक कृति हो ।
| Book | |
|---|---|
| ISBN | 9789937772815 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. वासुदेव गौतम |