क्यान्सर रोकथाम

Price:

NPR 500.00


क्यान्सर रोकथाम

भुँडीपुराण प्रकाशनको “क्यान्सर रोकथाम” डा. किशोर कुमार प्रधानाङ्ग, डा. क्रिष्मा प्रधानाङ्ग, डा. आज्ञा प्रधानाङ्ग र डा. अपेक्षा प्रधानाङ्गद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी पुस्तक हो ।

NPR 500.00 500.0 NPR NPR 500.00

NPR 500.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “क्यान्सर रोकथाम” डा. किशोर कुमार प्रधानाङ्ग, डा. क्रिष्मा प्रधानाङ्ग, डा. आज्ञा प्रधानाङ्ग र डा. अपेक्षा प्रधानाङ्गद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी पुस्तक हो ।

डा. प्रधानाङ्गका अनुभवका आधारमा यो भन्न सकिन्छ कि हाम्रो देशमा क्यान्सर रोग र यसबाट बच्ने उपायहरूबारे जनचेतनाको अभावले गर्दा ७०% भन्दा बढी रोगीहरूको ढिलो अवस्थामा उपचारका लागि अस्पतालमा आउने गरेको र बर्सेनि बिसौँ हजारको अकालै मृत्यु हुने गरेको छ ।

प्रायगरी जति उमेर बढ्दै गयो त्यति क्यान्सर लाग्ने सम्भावना बढे पनि बच्चादेखि बुढासम्म जुनसुकै उमेर समूहलाई क्यान्सर रोग लाग्न सक्छ । त्यसैले यस रोग र यसबाट बच्ने उपायहरूबारे समुदायमा बसेका सबै जनाले बुझ्नु एकदमै जरुरी छ ।

Book
ISBN 9789937772822
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. किशोर कुमार प्रधानाङ्ग