भुँडीपुराण प्रकाशनको “खेल्दाखेल्दै” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
प्रस्तुत पुस्तकमा विभिन्न जनावरहरूले मानिसहरूका माझमा गरेका विभिन्न गतिविधिहरूलाई समेटिएको छ ।
यो पुस्तक स-साना बालबालिकाहरूलाई क-ख सिकाउनका लागि तयार पारिएको हो ।
यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772877 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |