यौनका कुरा

Price:

NPR 525.00


यौनका कुरा

भुँडीपुराण प्रकाशनको “यौनका कुरा” डा. सुबोधकुमार पोखरेलद्वारा तयार पारिएको कृति हो ।

NPR 525.00 525.0 NPR NPR 525.00

NPR 525.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “यौनका कुरा” डा. सुबोधकुमार पोखरेलद्वारा तयार पारिएको कृति हो ।

नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरी रोमाञ्च प्रदान गर्नुभएको छ ।

यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई थप ज्ञानवर्द्धक बनाएको छ ।

Book
ISBN 9789937772891
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. सुबोधकुमार पोखरेल