द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

Price:

NPR 490.00


द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

भुँडीपुराण प्रकाशनको “द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद” हस्तबहादुर केसीद्वारा तयार पारिएको दार्शनिक पुस्तक हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद” हस्तबहादुर केसीद्वारा तयार पारिएको दार्शनिक पुस्तक हो ।

लेखकका शब्दमा, “मार्क्सले परिकल्पना गर्नुभएको वर्गविहिन समाजको सिर्जना नगरी सभ्य र सुसंस्कृत समाजको सिर्जना हुन सक्दैन । त्यसैले यो साना पुस्तिकामा द्वन्द्ववाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद आदिका बारेमा नेपाली समाजको अन्तरवस्तुलाई चिनेर नेपाली समाजका व्याख्याहारहरू कमरेड पुष्पकमल लगायत असंख्यक विद्वत् जनहरूको विश्लेषणलाई आत्मसात गर्दै नेपाली समाजको वर्ग विश्लेषण र नेपाली समाजको अन्तर विरोध पहिचान गरी कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन यसले एक अंश भए पनि मद्दत गर्नेछ भन्ने ठानेको छु ।”

Book
ISBN 9789937772921
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) हस्तबहादुर केसी