उमिहोतारू (नियात्रा सङ्ग्रह)

Price:

NPR 300.00


उमिहोतारू (नियात्रा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।

जापानी शब्द ‘उमिहोतारू’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी ।

तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।

जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैमा सूचनामूलक र ऐतिहासिक बनेको छ ।

नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् ।

अगिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उँचाइ कायम राख्नेछन् ।

Book
ISBN 9789937772952
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कृष्ण बजगाईँ