भुँडीपुराण प्रकाशनको “स्वर्गबाट वितृष्णा जागेपछि” होम सुवेदीद्वारा तयार पारिएको लघुकाव्य हो ।
केही वर्ष पहिलेदेखि ‘प्रतिभा निकुञ्ज’मा हरेक दिन कविता लेखनको अभ्यासको काम गरिँदै आइए पनि महिनाको एक दिन विशेष कविता लेखन भनेर लेखक र उनका साथीहरू दिइएको शीर्षकमा लघुकाव्य लेख्तथे ।
सोही क्रममा लेखकले यो शीर्षकमा लघु कविता लेखेका थिए । यसलाऐ नै तन्काएर खण्डकाव्य सरहकै रुप दिन सकिएला कि भन्ने विचार गरेर उनले यो पुस्तकको रूप दिएका हुन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772969 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | होम सुवेदी |