विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

Price:

NPR 390.00


विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।

NPR 390.00 390.0 NPR NPR 390.00

NPR 390.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।

यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको छ ।

नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहासको खोजी, यी शिक्षा पद्धतिमा शिक्षकको व्यवस्थापनमा छनोट र भर्ना, पदस्थापन, पेसागत विकास, बढुवा, सरुवा, सजाय र अवकाश जस्ता सातवटा मापदण्डलाई लिइएको छ ।

नेपालमा शिक्षक व्यवस्थापन कसरी गर्दा उपलब्धिमूलक हुन्छ भनी सुझाव सिफारिस गरिएको छ । यसले नेपालको शिक्षक व्यवस्थापनलाई मार्गदर्शन गर्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।

Book
ISBN 9789937784016
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. खगराज बराल