सौन्दर्य र सँस्कृति चिन्तन

Price:

NPR 490.00


सौन्दर्य र सँस्कृति चिन्तन

भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।

यस कृतिमा लेखकले अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवम् चिन्तनपरक लेख रचनाहरू पस्केका छन् । खास गरी सँस्कृतिका बारेमा यहाँ गहकिलो अध्ययन पाइन्छ ।

त्यसैगरी साँस्कृतिक रूपान्तरण वा साँस्कृतिक परिवर्तनद्वारा नयाँ सँस्कृति निर्माणको प्रश्नलाई गाढा विश्लेषण गरिएको छ भने साँस्कृतिक प्रवृत्तिहरू केलाउँदै पुरानो र नयाँ सँस्कृतिको द्वन्द्व, साँस्कृतिक क्षेत्रका विद्रूपता, साँस्कृतिक विभ्रमीकरण र विकृतिकरण आदिबारे विमर्श, व्याख्या, विवेचना, विश्लेषण गरिएको छ ।

यसका साथै सँस्कृति र राष्ट्रियताबीचको अन्योन्य सम्बन्धमाथि पनि विहंगम दृष्टि पोखिएको छ ।

Book
ISBN 9789937784023
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) ईश्वरचन्द्र ज्ञवाली