अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय

Price:

NPR 300.00


अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय

भुँडीपुराण प्रकाशनको “अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको कृति हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको कृति हो ।

यो पुस्तक अनुसन्धानात्मक लेख लेख्न चाहनेहरूका लागि बढी उपयोगी हुनेछ ।

नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयलगायत नेपालका सबैजसो विश्वविद्यालयसँग सम्बद्ध सेवा आयोगले शिक्षणका लागि खोलिने आन्तरिक तथा खुलातर्फका विभिन्न पदका विज्ञापनमा अनुसन्धानात्मक लेखका लागि २५ देखि ५५ अङ्कसम्म निर्धारण गरेको पाइन्छ भने साधारण लेखका लागि छुट्टै अङ्क निर्धारण गरेको पाइन्छ । यसै उद्देश्यलाई ध्यानमा राखेर यस कृतिलाई पाठकका हातमा पुर्याउने जमर्को गरिएको छ ।

Book
ISBN 9789937784047
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. बाबुराम आचार्य