भुँडीपुराण प्रकाशनको “बाटुली” इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा तयार पारिएको बाल कथासङ्ग्रह हो ।
इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका बाटुली बाल कथासङ्ग्रहका कथाहरू रमाइला छन् ।
सरल र सरस भाषामा बाबुनानीहरूका लागि यी कथाहरू तयार पारिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937784054 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | इन्द्रकुमार श्रेष्ठ सरित् |