भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । त्यसो त अन्य केही समालोचनामा पनि प्रसङ्गवश जनयुद्धको विषयले प्रवेश पाएको छ । समकालीन समयको लेखकको वैचारिक आस्थाको मियो भन्नु जनयुद्धको प्रक्रिया हो र त्यस प्रक्रियाको सौन्दर्यलाई उपस्थापन गर्नु हो । जनयुद्ध सिर्जित नयाँ यथार्थको व्याख्या, जनयुद्धको सौन्दर्यलाई पर्गेल्ने चेष्टा, जनयुद्धसिर्जित आतङ्क र आनन्दसम्बन्धी व्याख्याबाट लेखकका समकालीन जनाउने जनयुद्ध समार्थित कथाधारा, जनयुद्धप्रति पूर्णतः विमति जनाउने जनयुद्धविरोधी कथाधाराका कथा यस पुस्तकको समीक्षा कार्यका आधार सामग्री रहेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937784191 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | प्रा.डा. गोपीन्द्र पौडेल |