स्रष्टा, समिक्षा र संस्कृति

Price:

NPR 250.00


स्रष्टा, समिक्षा र संस्कृति

भुँडीपुराण प्रकाशनको “स्रष्टा, समीक्षा र संस्कृति” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “स्रष्टा, समीक्षा र संस्कृति” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।

यस पुस्तकमा विषयगत एवं विधागत विविधता रहेको छ । यसमा तीनओटा विषय/विधागत आयामका पन्ध्रओटा आलेख समावेश भएका छन् ।

स्रष्टा खण्डमा समावेश भएका स्रष्टाहरूमध्ये एकातिर राष्ट्रिय स्तरका शीर्ष प्रतिभा बारेको जीवनवृत्त, व्यक्तित्व वृत्त तथा सिर्जन वैशिष्ट्य पाउन सकिन्छ भने अर्कोतिर गुमनाम व्यक्ति (लेखकका श्रद्धेय पिता ईश्वरीप्रसाद पौडेल)को जीववृत्त प्रस्तुत छ ।

दोस्रो समीक्षा खण्ड रहेको छ । यसमा संस्मरण सिद्धान्त, हास्यव्यङ्ग्य लेखन, समकालीन आख्यान, संस्मरण समीक्षा अनि नाटकसमीक्षाले स्थान पाएका छन् ।

Book
ISBN 9789937784207
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रा.डा. गोपीन्द्र पौडेल