नपुरिएका घाउहरू (उपन्यास)

Price:

NPR 390.00


नपुरिएका घाउहरू (उपन्यास)

भुँडीपुराण प्रकाशनको “नपुरिएका घाउहरू” जङ्ग बोगटी ‘त्रिवेणी’द्वारा तयार पारिएको उपन्यास हो ।

NPR 390.00 390.0 NPR NPR 390.00

NPR 390.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नपुरिएका घाउहरू” जङ्ग बोगटी ‘त्रिवेणी’द्वारा तयार पारिएको उपन्यास हो ।

पुस्तकबाट साभारः

“विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काट्‌मार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारिकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि धनी नखाएर मर्ने विकास हो ? भाइले भाइलाई समाप्त पार्नु विकास हो ? श्रीमान्‌ले श्रीमतीको शरीरमा आगो लगाउनु विकास हो ? जन्म दिने आमाबुबा आफ्नै सन्तानबाट अपहेलित हुनु विकास हो ?

संघर्ष जन्मदेखि मृत्युसम्म पछ्याइरहन्छ । मान्छे एक्लै जन्मियो । एक्लै दुःख पीडासँग मुकाबिला गर्यो । अनि एक्लै मरेर गयो । आखिर सत्य कुरा नै यही रहेछ । अरू सबै मान्छेहरू आस देखाउने मात्रै रहेछन् । जिन्दगी भन्नु आसै आसमा बाँच्नुपर्दोरहेछ । के गर्ने ! मनका पीडा कसलाई सुनाउने !”

Book
ISBN 9789937784214
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) जङ्ग बोगटी 'त्रिवेणी'