असुरग्याँस (कविता सङ्ग्रह)

Price:

NPR 200.00


असुरग्याँस (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो ।

देवी नेपालका शब्दमा “विस्मात्-वेदना, वितृष्णा-विद्रोह, विचार-विश्वास, विमला-विभावाना गरी चार खण्डमा विभाजित जम्मा २९ वटा कविताहरूको संग्रह बन्न पुगेको प्रस्तुत कृति वैचारिक दृष्टिले मात्र नभएर कलाका दृष्टिले पनि उत्तिकै उच्च कोटिको छ । सबै शिर्षकमा ‘व’लाई मन पराउने ज्ञवालीको विवेकद्वारा वन्चित वक्र व्यवहारको व्यवहारको व्यापार गर्नेहरूले विशिष्टताको विमानबाट विकृतिको विकिरण छर्दै छन् तापनि विद्वत्ताको विखण्डन र विचारको विस्थापन नभएसम्म विजयको विचित्र बर्षा भइरहने विशिष्ट अठोट यस कृतिमा लुकेको छ ।”

Book
ISBN 978994637799
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. रामप्रसाद ज्ञवाली