भुँडीपुराण प्रकाशनको “अविरल यात्रा” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको लघुकथा संग्रह हो ।
राजेन्द्र सुवेदीका शब्दमा “भण्डारीका कथामा मानव र मानावेतर दुई किसिमका पात्रहरू क्रियाशील छन् । मध्यकालीन आख्यानमा झैँ यहाँ मानवेतर पात्रहरू पनि संवाद र क्रियाकलापमा संलग्न छन् । तिलस्मी र ऐयासी परम्परामा आधुनिक स्वैरकल्पनात्मक चेत थपेर समवेदना संयोजन गर्न सकिन्छ भन्ने धारणा कथाकार भण्डारीमा स्थापित बनेको छ ।”
| Book | |
|---|---|
| ISBN | 9789993344612 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हरिप्रसाद भण्डारी |