नेपालमा कलेजोका रोगहरू (जीवनोपयोगी पुस्तक)

Price:

NPR 200.00


नेपालमा कलेजोका रोगहरू (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको “नेपालमा कलेजोका रोगहरु” डा. सन्तोषमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालमा कलेजोका रोगहरु” डा. सन्तोषमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

यो पुस्तक कलेजोका रोगहरुका बारेमा जान्न चाहने जो-कोहीलाई उपयोगी पुस्तक हो ।

पुस्तकबाट साभार:

“हाम्रो देशमा गरिब समुदाय र जाँडरक्सी खानेहरुमा देखिने कलेजोको एक प्रमुख रोग पेटको महासिराको रोग हो । हालै नेपालको युवा समुदायमा लागूऔषधको बढ्दो दुरुपयोगले गर्दा हेपाटाइटिस-सी संक्रामक रूपमा बढिरहेको छ । विश्वका अरू ठाउँमा पनि समाजमा तनाव र विकृति आएको बेला हेपाटाटिस-सी र रक्सीबाट भएको कलेजोको रोगमा वृद्धि भएको देखिन्छ । कलेजो रोगको नियन्त्रणबारे विचार गर्दा व्यक्ति र समाजका यी सबै बिषयमा खास गरेर सांस्कृतिक र आर्थिक अवस्थाबारे ध्यान दिनु आवश्यक छ ।”

Book
ISBN 9789993344667
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. सन्तोषमान श्रेष्ठ