रमाइलो व्याकरण (कक्षा १)

Price:

NPR 150.00


रमाइलो व्याकरण (कक्षा १)

भुँडीपुराण प्रकाशनको “रमाइलो व्याकरण (कक्षा १)” पूर्णत: अभ्यासद्वारा नै विषय सिकाउने वा सिक्ने प्रक्रियामा आधारित भएको हुँदा यसमा विषयशिक्षकको निर्देशनलाई अनिवार्य मानिएको छ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “रमाइलो व्याकरण (कक्षा १)” पूर्णत: अभ्यासद्वारा नै विषय सिकाउने वा सिक्ने प्रक्रियामा आधारित भएको हुँदा यसमा विषयशिक्षकको निर्देशनलाई अनिवार्य मानिएको छ।

यो पुस्तक बढीभन्दा बढी आभ्यासिक भई कक्षा-क्रियाकलापमुखी भएकाले बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई प्रत्येक पाठमा उत्प्रेरकका रूपमा सहयोग गर्नुपर्ने हुन्छ।

Book
ISBN 9789993344728
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा, धर्म पोखरेल