प्रवेशिका व्याकरण (कक्षा ९)

Price:

NPR 490.00


प्रवेशिका व्याकरण (कक्षा ९)

भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा ९)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा ९)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।

यस पुस्तकमा प्रत्येक पाठको सुरुमा ‘पाठगत शैक्षणिक उद्देश्य’ दिइएको छ। यस सामग्रीबाट शिक्षकलाई सम्बन्धित पाठको शिक्षण गर्दा थाहा पाउनुपर्ने विषयको सीमासम्बन्धी दिशाबोध हुने छ भने पाठयोजना बनाउनका लागि पनि यसले आधारभूत मार्गदर्शन गराउने छ।

पुस्तकमा प्रत्येक पाठको उद्देश्यपछि ‘मूल्याङ्कन’ शिर्षकमा मूल्याङ्कन- सामग्री दिइएको छ। ‘मूल्याङ्कन’ पछि सम्बन्धित विषयको ‘परिचय/परिभाषा’ दिइएको छ।

Book
ISBN 9789993344766
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा, धर्म पोखरेल