भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो ।
लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता कथाहरूका माध्यमबाट सशक्त रूपले उभ्याउने लेखेक आमाको बरखी बार्दा पसलमा गएर चिया खान नसक्ने संस्कार र आस्थाको सूक्ष्मतम चित्रण गर्दै हाम्रो आश्वासनचाहिं तुरुन्तै दिइहाल्ने तर व्यवहारिक सहयोग भने भोलि भोलि भन्दै टार्दै जाने प्रवृत्तिलाई एउटा नारीको जवाफमा भित्तो पुग्ने गरी सक्षम भएका छन् ।
डा. तारानाथ शर्माका शब्दमा “दामोदर घिमिरेको यो कथासंग्रह माझिएको, सुन्दर र सरल भाषामा लेखिएको गद्यग्रन्थ हो । यसका एक-एक कथा पढिरहूँजस्ता, एक-एक अनुच्छेद अनुप्रासमय शैलीले गर्दा सम्झिरहूँजस्ता र एक-एक पात्रहरू हामीले दिनहुँ भेटिरहेजस्ता र भोगिरहेजस्ता छन् ।”
| Book | |
|---|---|
| ISBN | N0006 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | दामोदर घिमिरे |